About Maharajgunj Nursing Campus
वि.सं. २०४२ सालमा उक्त महाबौद्ध नर्सिङ क्याम्पस जापान सरकारको सहयोगबाट निर्मित भवनमा स्थानान्तरण भई यस क्याम्पसको नाम नर्सिङ क्याम्पस महाराजगंज हुन गयो । वि.सं. २०५१ सालदेखि स्नातकोत्तर तहको र वि.सं. २०६२ साल देखि थप ४ बर्षे वि.एस्सी. नर्सिङको समेत अध्ययन अध्यापन भईरहेको छ । त्यसैगरी वि. सं. २०६८ साल देखि यस नर्सिङ क्याम्पसमा नर्सिङ विषयमा विद्याबारिधिको पढाई पनि शुरु भइसकेको छ । हालसम्ममा ४ जना विद्यार्थीहरुलाई विद्यावारिधिको उपाधी समेत प्रदान गरिएको छ ।
वि.सं. २०६३ सालमा यस नर्सिङ क्याम्पसले आप्mनो स्थापनाको स्वर्ण जयन्ती (५० वर्ष ) मनाई सकेको छ । छ दशक लामो इतिहास बनाइ सकेको यस नर्सिङ क्याम्पसले थप भौतिक पूर्वाधार, शैक्षिक विभागहरुको विकास, मानव संसाधन विकास, आर्थिक विकास तथा दिगोपन र नीतिगत सुधार जस्तो क्षेत्रमा आफूलाई अगाडि बढाउदै समय सापेक्ष पाठ्यक्रम सुधार गर्दै वर्तमान अवस्थामा आइपुगेको छ । उच्च शिक्षाको नीति अपनाउदै वि.सं. २०७२ सालदेखि प्रविणता प्रमाणपत्र तह खारेज भएको छ । यो क्याम्पसमा काठमाडौं उपत्यका लगायतका देशका विभिन्न जिल्लाहरुबाट प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु अध्ययनको लागि आउँदछन् ।
यस क्याम्पसको भौतिक, प्राज्ञिक, प्रशासनिक तथा शैक्षिक व्यवस्थापन सुधार गर्दै विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९त्तब्ब्० को प्रमाणपत्र लिनको लागि प्रकृया अगाडी बढाइएको छ । विश्व विद्यालय अनुदान आयोगबाट मनसाय पत्र प्राप्त गरी उच्च शिक्षा परियोजना अन्र्तगत त्तब्ब् नीति अनुसार संचालन गर्नका लागि यस क्याम्पसले पञ्चबर्षिय रणनिती ९द्दण्ज्ञड(द्दण्द्दद्द० तयार पारेको छ ।

Why Choose Us?

Experience Professors
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Study Guiders
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Friendly Staffs
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Quality Labs
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Library And E-Books
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Infrastructures
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.